Section 32
कोषको काम, कर्तव्य र अधिकारः
(१) कोषले टृष्टीको
रुपमा बचतकर्तालाई दक्ष लगानी सेवा प्रदान गरी बढी
प्रतिफल उपलब्ध गराउन देहाय बमोजिमका कार्यक्रम
सञ्चालन गर्न सक्नेछ :-
(क) योगदानमा आधारित निवृत्तभरण, स्वास्थ्य बिमा जस्ता सामाजिक सुरक्षाको क्षेत्रमा आफैँले वा अन्य कनै संस्थासँगको सहकार्यमा तोकिए बमोजिमका कार्यक्रम सञ्चालन गर्न,
(ख) निजामती कर्मचारी, सैनिक तथा प्रहरी कर्मचारी, शिक्षक तथा अन्य सङ्गठित संस्थाका कर्मचारीको लागि योगदानमा आधारित सार्वाच्चक जीवन बिमा कोष सञ्चालन गर्न,
(ग) तोकिए बमोजिमका उपदान कोष र पेन्सन कार्यक्रम सञ्चालन गर्न ।
(२) कोषले स्वेच्छिक वा अनिवार्य अवकाश कोष तथा लगानीकर्ता हिसाब योजना सञ्चालन गर्न कोषमा जम्मा हुन आएको रकम अवधि तोकी देहायको क्षेत्रमा लगानी गर्न सम्नेछ :-
(क) प्रचलित कानून बमोजिम स्थापित कनै वाणिज्य बैंकको नगद प्रमाणपत्र (क्यास सर्टिफिकेट) वा समय सीमाको मुद्दति निक्षेपमा लगानी गर्न,
(ख) नेपाल सरकार वा नेपाल राष्ट्र बैंकद्वारा क” वर्गको मान्यता प्राप्त कनै वाणिज्य बैंकको जमानतमा कोषले तोकेको शर्तमा कुनै सङ्गठित संस्थामा क्रण लगानी गर्न,
(ग) कोषले उपयुक्त ठहच्याएको कुनै वाणिज्य बैंक, बित्तीय संस्था, बिमा कम्पनी वा त्यस्तो संस्था वा कम्पनीको शेयरमा लगानी गर्न,
(घ) नेपाल सरकार वा प्रदेश सरकार र निजी क्षेत्रसँग निजी तथा सार्वजनिक निजी साभेदारी मोडेलमा सम्पन्न हुने पूर्वाधार निर्माणका आयोजनामा लगानी गर्न,
(ङ) लगानीकर्ता हिसाब योजना, नागरिक एकाङ्ग योजना वा कोषले सञ्चालन गरेका अन्य कार्यक्रममा जम्मा भएको रकमबाट वा कोषको आफ्नै स्रोतबाट नेपाल सरकारद्वारा निष्काशित क्रणपत्रमा लगानी गर्न,
(च) बिदेशस्थित नेपाली नागरिकबाट एकाङ्ग योजनामा सङ्गलन भएको रकम नेपाल राष्ट्र बैंकको स्वीकृति लिई कुनै स्वदेशी तथा बिदेशी कम्पनी वा सङ्गठित संस्थासँगको सहकार्यमा विदेशी धितोपत्रमा लगानी गर्न,
(छ) नेपाल सरकार, प्रदेश सरकार वा नेपाल सरकार वा प्रदेश सरकारको पूर्ण वा आंशिक स्वामित्व वा नियन्त्रणमा रहेको सङ्गठित संस्था वा निकायबाट संस्थापना वा प्रवर्द्धन गरिएको विद्युत उत्पादन वा प्रसारण वा अन्य पूर्वाधार निर्माणमा लगानी गर्न,
(ज) कुनै कम्पनी वा सङ्गठित संस्थाले जारी गरेको डिबेञ्चरमा लगानी गर्न ।
(३) उपदफा [२) मा जुनसुकै करा लेखिएको भए तापनि कोषले लगानी गर्दा देहाय बमोजिम गर्नु पर्नेछ :-
(क) उपदफा (२) को खण्ड (ग)-बमोजिम कनै संस्थाको शेयरमा लगानी गर्दा वा संस्थापक शेयरधनी हुँदा त्यस्तो सङ्गठित संस्था वा कम्पनीको जारी पुँजीको बढीमा पच्चीस प्रतिशतसम्म लगानी गर्ने ।
तर कोषको आफै सहायक कम्पनी खडा गर्न सो सीमा लाग् हुने छैन ।
(ख) ८ उपदफा (२) को खण्ड (छ) बमोजिम लगानी गर्दा सम्बन्धित कम्पनीको शेयरमा कोषले बढीमा पच्चीस प्रतिशत रकमसम्म लगानी गर्ने,
(ग) उपदफा (२) को खण्ड (ज) बमोजिम कनै कम्पनी वा सङ्गठित संस्थाबाट जारी डिबेञ्चरमा लगानी गर्दा कूल डिबेञ्चरको बढीमा पच्चीस प्रतिशतसम्म लगानी गर्ने ।
(४) कोषले देहाय बमोजिमको क्षेत्रमा कर्जा प्रवाह गर्न सक्नेछ :-
(क) प्रचलित कानून बमोजिम संस्थापित सङ्गठित संस्थाहरुलाई कर्जा दिन,
(ख) कोषमा नियमित रुपमा रकम जम्मा गर्ने सहभागी व्यक्तिलाई विभिन्न प्रकारका कर्जा योजनाहरु सञ्चालन गरी कर्जा प्रवाह गर्न,
(ग) कोषले उपयुक्त ठहस्याएको _क्षेत्रमा कनै बाणिज्य बैंक वा वित्तीय: संस्थाहरुसँग मिली सह-वित्तीयकरणको _ आधारमा धितो विभाजन ।परिपासु) गर्ने गरी आपसमा भएको सम्झौता अनुसार संयुक्त रुपमा कर्जा दिन । (५) कोषले धितोपत्र सम्बन्धी प्रचलित कानूनको अधीनमा रही देहाय बमोजिमको कार्य गर्न सक्नेछ :- (क) बिभिन्न प्रकारको धितोपत्रमा लगानी र पुनर्लगानी गरी धितोपत्रको स्वामित्व ग्रहण गर्न,
(ख) पहिलो वा दोस्रो बजारमा लगानी गरी धित्तोपत्रहरु खरिद गर्ने तथा थोक बिक्रेताको कार्य गर्न,
(ग) _ कोषद्वारा सञ्चालित अवकाश कोष तथा लगानीकर्ता हिसाब योजनामा सहभागीहरुलाई धितोपत्र खरिद गर्न क्ुण तथा सापटी दिन,
(घ) सङ्गठित संस्थाहरुलाई धितोपत्र जारी गर्न प्रोत्साहित गर्ने तथा प्राथमिक निष्काशन र बिक्री प्रबन्धको रुपमा आवश्यक सेवाहरु प्रदान गर्न ।
(६) कोषले पुँजी बजार बिकासका लागि आवश्यकता अनुसार देहाय बमोजिम सहायक कम्पनी वा संस्था स्थापना गर्न सक्नेछ :-
(क) लगानी विस्तारको लागि आफैले वा अन्य बित्तीय संस्था वा निकायसँग मिली कम्पनी स्थापना गर्न, (ख) आफैँ बा अन्य सङ्गठित संस्थाको सहभागितामा सामूहिक लगानी योजना (म्युचुअल फण्ड) स्थापना र सञ्चालन गर्न,
(ग) कोषलाई कुनै कम्पनी वा संस्थाको जायजेथा प्राप्त भएमा सो जायजेथाको उपयोग गर्न वा आफैँले वा अरु कुनै संस्थासँग मिली कनै परियोजना सञ्चालन गर्न बा संस्थाको सञ्चालन गर्न बा नयाँ कम्पनी वा संस्था संस्थापना गरी सञ्चालन गर्न ।
(७) कोषको नाममा रहेको अचल सम्पत्तिको व्यवस्थापन सम्बन्धमा कोषलाई देहाय बमोजिमको अधिकार हुनेछ :-
(क) कुनै अचल सम्पत्ति एकमुष्ट, किस्ताबन्दी वा-अन्य कुनै प्रकारबाट खरिद गर्ने, प्राप्त गर्ने, स्वामित्बमा वा भाडामा लिने र आफ्नो स्वामित्वमा रहेको अचल सम्पत्तिको बेचबिखन वा सद्दापट्टा गर्ने,
(ख) कोष आफैंले वा अन्य सङ्गठित संस्थासँग मिली कोषको स्वामित्वमा रहेको जग्गामा वा जग्गा खरिद गरी व्यावसायिक वा आवासीय भवनहरु निर्माण गर्ने,
(ग) आफ्नो स्वामित्वमा रहेको घर जग्गा वा खण्ड (ख) बमोजिम निर्माण गरिएका भवनहरु बहालमा दिने र बिक्री गर्ने ।
(८) यस ऐनको अधीनमा रही कोषले देहाय बमोजिमका कार्यहरु समेत गर्न सक्नेछ :- (क) आफैं वा अन्य मर्चेन्ट बैंकसँग मिली कोषले निर्धारण गरे बमोजिम विभिन्न सङ्गठित संस्थाको शेयरको प्रत्याभूति (अण्डरराइटिङ्ग) गर्न,
(ख) समितिले तोकै बमोजिमका सङ्गठित संस्थाहरुलाई ब्रीज फाइनान्सिङ्गको सुविधा वा सापटी प्रदान गर्न,
(ग) सङ्गठित संस्थाको वित्तीय व्यवस्था र बचत _ तथा _ लगानीका वैकल्पिक अवसरहरुका :बारेमा दक्ष परामर्श सेवा प्रदान गर्न,
(घ)। कोषले लगानी गरेको सङ्गठित संस्थाहरुको गठन, व्यवस्थापन तथा नियन्त्रण सम्बन्धी काममा भाग लिन बा.सघाउन,
(ङ) पुँजी बजार सम्बन्धी परामर्श सेवा प्रदान गर्न बा तत्सम्बन्धी तालिम सञ्चालन र सो सम्बन्धी अन्य कार्य गर्न,
(च) कोषले प्रदान गरेको सेवा बापत प्रबन्ध शूल्क, सेवा शुल्क, कमिशन, दलाली दस्तुर र अन्य शुल्कहरु लिन,
(छ) नेपाल राष्ट्र वैंकको स्वीकृति लिई विदेशी बैंकसँग बैंकिङ्ग कारोबार गर्न,
(ज) कुनै सङ्गठित संस्थाको वचनबद्धताको करार वा सम्झौता अनुसार दायित्व पूरा गरिदिने सम्बन्धमा एक टृष्टीको रुपमा प्रदान गरेको सुरक्षण वा वचनबद्धताको शर्त अनुसारका काम गर्न स्वीकृति दिने वा त्यस अनुसारको कार्य पूरा गर्न,
(झ) कूनै चल अचल सम्पत्तिलाई धितो वा धरौटी वा हाइपोथिकेशन वा सुरक्षणमा लित्त वा राख्न र आवश्यकता अनुसार कनै सम्झौता वा करार बा कुनै लिखतहरु वा कागजातहरु स्वीकार गर्न,
(ज) यस ऐन बमोजिम आफूले गरेको लगानी वा प्रवाह गरेको कर्जाको सदुपयोग भए, _ नभएको सम्बन्धमा समय-समयमा ५ तोकिए बमोजिम अनुगमन तथा निरीक्षण गर्न वा गराउन ।
(९) कोषले कुनै व्यक्तिलाई दिएको सापटी वा क्रणको सावाँ, ब्याज तथा हर्जाना रकम कोषमा रहेको सम्बन्धित व्यक्तिको सञ्चित रकमबाट असुल हुन नसकेमा कोषले असुल उपर गर्नु पर्ने त्यस्तो रकम निजको स्वामित्वमा रहेको अन्य चल, अचल सम्पत्तिबाट प्रचलित कानून बमोजिम असुल उपर गर्न सक्नेछ ।